राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्न दलका कार्यकर्ता हर्क साङपाङको कार्यकक्षमा
काठमाडौँ। विभिन्न राजनीतिक दलका युवा तथा भ्रातृ सङ्गठनका कार्यकर्ता धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न पुगेको छन् । राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका मेयर हर्कको...