धरानमा मेयर र उपमेयरका समर्थकबीच झडप
काठमाडौँ। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाका समर्थकहरूबीच झडप भएको छ । उपमहानगरपालिका कार्यालय बाहिर समर्थकहरू झडपमा उत्रिएका हुन् । प्रहरीले स्थिति नियन्त्रणमा लिइरहेको छ ।...