काँग्रेस कार्यालयमा शिक्षकहरूले दिए धर्ना
काठमाडौँ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सदस्यहरूले नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । मंगलबार नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा शिक्षकहरूले धर्ना दिएका हुन् । उनीहरूले...