बागमती प्रदेश सभा बैठक : विभिन्न विषयमा सरकारको ध्यानाकर्षण
मकवानपुर । बागमती प्रदेश सभाको आज बसेको बैठकको विशेष समयमा प्रदेश सभाका २२ सदस्यले आ-आफ्नो धारणा व्यक्त गरी सरकारको ध्यानाकर्षण गराए । बैठकमा सत्तापक्ष र प्रतिपक्षका सदस्यले हेटौँडामा केही दिनअघि...