सहसचिव लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)
काठमाडौँ । लोक सेवा आयोगले प्रशासन सेवा अन्तर्गत सहसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगका केन्द्रीय कार्यालयले बुधवार एक सूचनामार्फत लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको...