नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान सेवा आयोगको नतिजा प्रकाशन
काठमाडौँ । लोक सेवा आयोगले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान सेवा आयोगको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बिहीबार एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको...