एसइईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारीमा जुटेको छ। परीक्षा नियन्त्रण कार्यालय कक्षा दशले आज एक सूचना निकालेर एसइईको नतिजा हेर्न...