राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागी मतदान जारी, नतिजा आजै आउने
काठमाडौँ। लुम्बिनी प्रदेशमा एक सिटका लागि राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान जारी छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा जारी मतदानको नतिजा आजै आउने बताइएको छ । स्थानीय तहका प्रमुख उपप्रमुख...