परीक्षा लिएको १५ महिनापछि त्रिविद्वारा बिए पहिलो वर्षको नतिजा सार्वजनिक
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह मानविकी तथा सामाजिकशास्त्र संकायको (चार वर्षे) प्रथम वर्ष २०७७ को नतिजा सार्वजनिक गरेको छ। लामो समयदेखि रोकिएको नतिजा त्रिविले मंगलबार सार्वजनिक गरेको हो। नतिजा...