मुख्यमन्त्री शाहको राजीनामा स्वीकृत, नयाँ सरकार गठनको आह्वान
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन्। मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत भएपछि संविधानको धारा १६८ को उपधारा (२)...