नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित औपचारिक समारोहमा नवनियुक्त मन्त्रिपरिषद् सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन्। उक्त कार्यक्रमअघि नै प्रधानमन्त्री...