तराई-मधेशमा देखिएको सिँचाइको समस्यालाई ‘द्रुत मार्ग’बाट समाधान गर्न सकिन्छ- महानिर्देशक बराल
काठमाडौँ । जलस्रोत तथा सिँचाइ विभागका नवनियुक्त महानिर्देशक मित्र बरालले राष्ट्रिय गौरवका आयोजनालाई सधैँ भरी ‘आयोजनामै मात्रै सीमित’ नराखी यसको प्रतिफल उपभोग चाँडै गराउन समयमै कार्यसम्पादन पूरा गर्नुपर्नेमा जोड दिएका...