नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले गरे पदबहाली, भने, ‘जाडोयाममा लोडसेडिङ हुन दिन्नौँ’
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बुधबार पदबहाली गरेका छन्। पदभार ग्रहण गर्दै उनले जाडोयाममा विद्युत् आपूर्तिमा समस्या आउन नदिने र लोडसेडिङ हुन नदिने प्रतिबद्धता जनाएका...