प्राविधिकतर्फ नवीनराज सिंह सचिवमा बढुवा
काठमाडौँ । सरकारले प्राविधिकतर्फ वरिष्ठ सहसचिव नवीनराज सिंहलाई सचिवमा बढुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको उच्च सरकारी स्रोतले प्रशासनलाई...