२०८४ मा चुनाव लड्ने रेशम चौधरीको घोषणा
काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि रिहा भएका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले आफू फेरि चुनाव लडेर जनप्रतिनिधि बन्ने बताएका छन् । बुधबार कैलाली आएका उनले पत्रकारहरूसँगको...