काठमाडौँ । लोक सेवा आयोगले नागरिक लगानी कोषको विभिन्न पदहरूको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले बुधवार एक सूचना जारी गरी नागरिक लगानी कोषको विभिन्न पदहरूको नतिजा प्रकाशन गरेको जनाएको हो । नागरिक लगानी कोषको वि.नं. १२, १४ र १५/०८१-८२ (आ.प्र. र खुला तथा समावेशी), पाँचौँ तहका विभिन्न सेवा र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूची :










