साढे पाँच करोड गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा नापी सर्वेक्षकले पाए सफाइ
काठमाडौँ । विशेष अदालत काठमाडौँले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्ले र उनकी श्रीमती सुशीला काफ्लेले सफाइ दिएको छ । न्यायाधीशद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको...