मेटिँदै नापीका नक्सा, सेवाग्राही र कर्मचारी हैरान
बलेवा । नापी कार्यालय बागलुङका प्रमुख योगेन्द्रकुमार यादव बिहीबार कार्यालयमा निहुरिएर बसिरहेका थिए । कम्प्युटरको अगाडि बसेका यादवको हातमा ठूलो प्लाष्टिकको पाता देखिन्थ्यो । आफ्नो कार्यकक्षभन्दा तल झरेर सेवाग्राहीले नक्सा...