नापी कार्यालयका अधिकृत र सर्वेक्षक रहेको भ्रष्टाचार मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयका अधिकृत र सर्वेक्षक रहेको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको छ । अख्तियारले आइतबार नापी कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरी, सर्भेक्षकद्धय लोकेन्द्र...