नापजाँच भएको १४ वर्षपछि महोत्तरीका २५० परिवारले पाए लालपुर्जा
काठमाडौँ । जग्गाको नापजाँच सम्पन्न भएको करिब १४ वर्षपछि महोत्तरीको एकडारा गाउँपालिकाका २५० स्ववासी परिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। नापी कार्यालय महोत्तरीले एकडारा गाउँपालिका-१ अन्तर्गत साबिक एकडारा...