सीमा सुरक्षा सुदृढ बनाउन समन्वयात्मक प्रयासलाई निरन्तरता दिइने
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रको सुरक्षा मजबुत बनाउनुका साथै सीमासम्बन्धी अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन संगठन पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय...