नारायणी नदीमा हाम फालेर एक महिला बेपत्ता
काठमाडौँ । नारायणी नदीमा हामफालेकी २२ वर्षीय अविवाहित महिला बेपत्ता भएकी छन् । पश्चिम नवलपरासीको सरावल गाउँपालिका-१ सालबास बस्ने गंगाकुमारी फौजदार (थारु) गैँडाकोटतर्फबाट नदीमा हामफालेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको...