नारायणी नदीमा भेटिएका अज्ञात शवको अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन सुरु
काठमाडौँ । नारायणी र राप्ती नदीको तटीय क्षेत्रमा फेला परेका पहिचान नभएका शवहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन गर्न शुरु गरिएको छ । फिस्लिङदेखि गोलाघाटसम्मको क्षेत्रबाट हालसम्म संकलन गरिएका २३३ शवमध्ये ६...