नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती
कावासोती । नारायणी नदीको उत्तरी भंगालोमा पानीको बहाव कम हुँदै गएपछि नवलपुर तर्फबाट चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षा चुनौती बढ्ने भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् । चितवनको नारायणघाटस्थित नारायणीको पुलदेखि...