सशस्त्र प्रहरीद्वारा नारायणी नदीमा बगिरहेका पुरुषको उद्धार
काठमाडौँ । चितवनस्थित नारायणी नदीमा बग्दै आएका एक पुरुषको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ। भरतपुर महानगरपालिका-१ स्थित नारायणी नदीमा आइतबार दिउँसो एक जना पुरुष बगिरहेको देखेर सशस्त्र प्रहरी बलको...