बागमती प्रदेश प्रमुखद्वारा निजामती सेवा र स्थानीय सेवा अध्यादेश जारी
काठमाडौँ ।बागमती प्रदेश सरकारले प्रदेश निजामती सेवा र स्थानीय तहको सेवा गठन र सञ्चालनसम्बन्धी दुई छुट्टाछुट्टै अध्यादेश ल्याएको छ । प्रदेश सरकारले ल्याएको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका...