संघीय निजामती सेवा विधेयक लोक सेवामा : ‘३०-५५’ र उच्च प्रशासनिक तहमा ‘छड्के नियुक्ति’ चर्चामा
काठमाडौँ । लामो समयदेखि विभिन्न मन्त्रालयको राय, सहमति, छलफल र सरकारी प्रक्रियामा रहेको संघीय निजामती सेवा विधेयक अन्तत: परामर्शका लागि लोक सेवा आयोग पुगेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला...