निजामती सेवा : अपेक्षाहरूको त्रिवेणी
प्रजातान्त्रिक शासन प्रणाली अवलम्बन भएका मुलुकको केन्द्रविन्दुमा जनता नै रहन्छन् । तिनैको मताधिकार पाएर राजनीतिक दलका प्रतिनिधिहरू सरकार सञ्चालन गर्ने सर्वोच्च कार्यकारी तहमा पुग्दछन् । सरकारका नीति निर्णय कार्यान्वयनमार्फत जनताको...