१६ फाल्गुन २०७६, शुक्रबार
निजामती ऐन टुङ्ग्याउन मन्त्री त्रिपाठीले मागे केही दिनको समय
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले सङ्घीय निजामती सेवा ऐन टुङ्गोमा पुर्याउन थप केही दिन समय माग गरेका छन् । शुक्रवार बिहान प्रतिनिधि सभाको राज्य व्यवस्था...