निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी तथा जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी तथा जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। कालिकोटको पलाँता गाउँपालिकामा सडक निर्माण योजनामा अनियमितता गरेको आरोपमा विशेष अदालत...