काठमाडौँको नयाँ सिडिओमा ईश्वरराज पौडेल
काठमाडौँ । काठमाडौँको नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा ईश्वरराज पौडेल नियुक्त भएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत पौडेललाई गृह मन्त्रालयमा सरुवा गरी काठमाडौँ जिल्लाको सिडिओ नियुक्त गरिएको हो।...