सरकारी कर्मचारीले राजीनामा पेस गरेकै मितिबाट लागु हुनेगरी स्वीकृत गर्न आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले सरकारको अनुदान प्राप्त संस्थामा बहाल रहेका पदाधिकारी वा कर्मचारीले राजीनामा पेस गरेको भएमा त्यस्तो राजीनामा पेस गरेकै मितिबाट लागू हुने गरी स्वीकृत गर्न निर्देशन दिएको छ...