माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को दशौं राष्ट्रिय महाधिवेशन अगामी माघ १४ गतेदेखि १८ गतेसम्म हुने भएको भएको छ। भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीको दशौं राष्ट्रिय...