करार कर्मचारी व्यवस्थापन कार्यविधि संशोधन गर्ने निर्णय
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले करार कर्मचारी व्यवस्थापन कार्यविधि संशोधन गर्ने निर्णय गरेको छ। आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले बैठकले करार कर्मचारी व्यवस्थापन कार्यविधि २०८० को पहिलो संशोधन गर्ने निर्णय...