काममा ढिलासुस्ती नगर्न मातहत निकायलाई कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सहरी विकास मन्त्रालय अन्तर्गतका विभाग तथा आयोजना प्रमुखलाई काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री समेत रहेका सिंहले मन्त्रालय...