त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भरमा देखिएको समस्या समाधान हुन्छ : गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भरमा देखिएको समस्या समाधान गर्न एयरलाईन डाटा सेञ्चुरी स्थापना गर्न निर्देशन दिने भएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित चालु आर्थिक वर्षको...