अर्थ मन्त्रालयद्वारा खर्च कटौतीका लागी १४ बुँदे निर्देशन जारी
काठमाडौँ । अर्थतन्त्रमा परेको दबाबलाई कम गर्न अर्थ मन्त्रालयले १४ बुँदे खर्च कटौती गर्ने निर्देशन जारी गरेको छ। मन्त्रालयले मङ्गलवार जारी गरेको निर्देशनबाट करिब २४ अर्ब ५० करोड रुपैयाँ व्यय...