निर्माण व्यवसायीसँग छलफल गर्न सचिव रेग्मीको संयोजकत्वमा कार्यदल गठन
काठमाडौँ । सरकारले निर्माण व्यवसायीलगायत सरोकारवालासँग आवश्यक छलफल, परामर्श र समन्वय गर्नेगरी सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा. दामोदर रेग्मीको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...