उपनिर्वाचनका लागि सामाजिक सञ्जाल अनुगमन इकाइ गठन
काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता विपरीतका कार्य भए तत्काल कारबाही गरिने बताएका छन् । आचारसंहिता उल्लंघनसम्बन्धी कुनै सूचना वा जानकारी प्राप्त भएमा स्पष्टीकरण माग गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले...