आफ्ना सांसदलाई माओवादीमा नराखिदिन डा. बाबुराम भट्टराईले दिए आयोगमा निवेदन
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वले नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट जितेका आफ्ना पार्टीका जनप्रतिनिधिलाई छुट्टै दलको रूपमा अभिलेख गर्ने प्रक्रिया अगाडि बढाएका छन् । ...