निर्वाचन आयोगको निर्णयविरुद्ध नेसपा यादव समूहले दियो सर्वोच्चमा निवेदन
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादव समूह पार्टी विवादसम्बन्धी निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालत गएको छ । नेसपा यादव समूहका महासचिव रमेशप्रसाद यादवले शुक्रबार...