चैत ३ गतेसम्म खाली हुने सबै निर्वाचन क्षेत्रमा एकै पटक उपनिर्वाचन गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएपछि खाली हुने क्षेत्र र चितवन २ मा एकै दिन उपनिर्वाचन गर्ने तयारी गरेको छ। फागुन २५ गते हुने राष्ट्रपति र चैत...