आज सातौँ निर्वाचन दिवस, एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी पेस गर्दै आयोग
काठमाडौँ । निर्वाचन आयोग निर्वाचन कानुन र व्यवस्थापनका क्रममा सुधार गर्नुपर्ने पक्षहरूमा दृढतापूर्वक अग्रसर हुने भएको छ । सातौँ निर्वाचन दिवसका अवसरमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले शुभकामना सन्देश जारी गर्दै...