निर्वाचन आयोगले तोकेको जरिबाना मिनाहा गर्न प्रधानमन्त्री सकारात्मक
काठमाडौँ । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारहरूसँग लिने जरिबाना मिनाहा गर्न सरकारसँग माग गरेका छन् । नेपाल नगरपालिका...