मन्त्री कार्कीको निर्वाचन क्षेत्रमा रोकिएको मतगणना सुरु गर्न आयोगको निर्देशन
काठमाडौँ। सुनसरी-४ मा स्थगित मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मत गणना गर्न आयोग समक्ष निवेदन दिएका थिए । तर...