सोविता गौतमले आयोगमा बुझाइन् चुनाव खर्च विवरण
काठमाडौँ । काठमाडौँ-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले चुनावमा ३ लाख ७१ हजार रुपैयाँ खर्च गरेको विवरण बुझाएकी छन् । उनले जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा...