मंसिर ४ मा ७५ प्रतिशत मत खस्ने आयोगको प्रक्षेपण, बदर मत १ प्रतिशतमा झार्ने लक्ष्य
काठमाडौँ । निर्वाचन आयोगले आसन्न निर्वाचनमा ७५ प्रतिशत मत खस्ने अपेक्षा गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदातामैत्री केही प्रावधानले ७० देखि ७५ प्रतिशतसम्म मत खस्ने आयोगको अपेक्षा रहेको...