समानुपातिक उम्मेदवारविरुद्ध परे १९ वटा उजुरी
काठमाडौँ । राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्द सूचीमा रहेका उम्मेदवारहरुविरुद्ध १९ वटा उजुरी परेको छ । निर्वाचन आयोगका कर्मचारीहरूका अनुसार प्राप्त उजुरीमाथि आयोगले अध्ययन गरिरहेको छ । यसअघि...