सेना र प्रहरीसहितको संयन्त्र निर्माण गर्ने आयोगको निर्णयप्रति पत्रकार महासङ्घको आपत्ति
काठमाडौँ । नेपाली सेना र नेपाल प्रहरीको साइबर ब्युरोसमेत रहने गरी संयन्त्र निर्माण गर्ने निर्वाचन आयोगको निर्णयप्रति नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ। आगामी मंसिर ४ मा तय भएको प्रतिनिधिसभा...