प्रतिनिधिसभातर्फ ११ दल र प्रदेशसभातर्फ ४० दलले पेस गरे समानुपातिक बन्दसूची (सूचीसहित)
काठमाडौँ । अगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका राजनीतिक दलले समानुपातिकतर्फ बन्दसूची पेस गरिरहेका छन् । निर्वाचन आयोगले असोज २ र ३ गते दिएको समयावधिको दोस्रो तथा...